0
Shipping is calculated at checkout
Choose Variant
Frequently asked questions
यो ह्यांगरले कति तौलसम्म धन्न सक्छ?
हल्का वस्तुहरू, मात्र धन्न सक्छ, जस्तै चमच, तोलिया आदि।
के म यसमा भाँडा बर्तन झुण्ड्याउन सक्छु?
होइन, यसलाई भारी बर्तन वा भाँडा झुण्ड्याउन मिल्दैन। यो हल्का सामग्रीको लागि मात्र हो।
यसलाई लगाउन सजिलो छ?
यो हुक स्टिकर सजिलै लगाउन सकिन्छ, ड्रिलिंगको आवश्यकता छैन।
यो टिकाउ छ?
यो हल्का वस्तुहरूको लागि टिकाउ छ, तर भारी सामान राख्दा बिग्रन सक्दछ।
के म यसलाई बाथरुममा प्रयोग गर्न सक्छु?
यो बाथरुममा प्रयोग गर्न सकिन्छ तर माउन्ट राम्रोसँग चिप्केको छ कि छैन जाँच गर्नुहोस् र नमीबाट जोगाउनुहोस्।